गण्डकी प्रदेश : विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा प्रवेश पाएनन्
पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका प्रतिनिधिले प्रदेशप्रमुखको कार्यालयमा प्रवेश गर्न पाएनन्। मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दाबी गरेपछि गठबन्धनमा रहेका सबै सासंदहरु कार्यालय पुगेपनि आफूहरुलाई प्रवेश गर्न नदिएको माओवादीकी सांसद आशा कोइरालले बताइन। उनले संविधान र कानूनको सम्मान गरी मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई सपथ गराउनुपर्ने माग राखिन्।
प्रतिक्रिया दिनुहोस्