प्रधानमन्त्रीको व्यंग्यपछि काङ्ग्रेसले सार्‍यो महाधिवेशन काठमाडौं। आगामी भदौ ७ गते गाईजात्राका दिन नेपाली काङ्ग्रेसले पार्टीको महाधिवेशन गर्ने हिम्मत गरेन्। बैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा काङ्ग्रेसको महाधिवेशनलाई लक्षित गर्दै ७ गते गाईजात्राको दिन परेको प्रशंग निकालेका थिए। आज अचानक काङ्ग्रेसले महाधिवेशनको मिति सारेपछि कतै गाईजात्राकै कारण काङ्ग्रेसको महाधिवेशन मिति सारेको त होइन भन्ने जिज्ञासा उब्जाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्