दिपक मनाङ्गे, जसले २ महिनामा तेस्रोपटक लिँदैछन् मन्त्रीको सपथ पोखरा। राजिव गुरुङ(दीपक मनाङ्गे) दुई महिनाभित्र तेस्रोपटक मन्त्री बन्ने भएका छन्। उनी यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा दुईपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए। पहिलोपटक२ महिनाअघि मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा रहेपछि उनी मन्त्री भएका हुन्। त्यसपछि ठूलो दलको हैसियतमा सरकार गठन भएपछि उनले पुनः मन्त्रीमा सपथ लिए।विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गरेपछि तेस्रोपटक मन्त्री बन्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्