नेताहरुको अहंकार र शक्तिको टकराबमा पृथ्वी सुब्बाहरू पिल्सए : नेता भट्टराई काठमाडौं। नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेताहरूको अहंकार र टकरावले अझै कति पृथ्बी सुब्बाहरु पिल्सिनुपर्ने हो? भनी प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परीक्षामा सामेल भइरहनुपर्ने हो? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौं!”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्