आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले जवाफ दिने विराटनगर। प्रदेश–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ। आज बैठकमा सांसदहरुले उठाएका जिज्ञासा र सुझावहरुको विषयमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने र नीति तथा कार्यक्रमलाई निर्णायर्थ पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्