प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा ३ वटा संशोधनका प्रस्ताव दर्ता काठमाडौं। प्रदेश १ सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले नीति कार्यक्रममा संशोधन प्रस्ताव राखेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्