लुम्बिनी प्रदेसदसभा : नीति तथा कार्यक्रम पारित
दाङ। लुम्बिनी प्रदेशमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सदस्यले हात उठाएर समर्थ जनाए। प्रदेश प्रमुख धर्मनाथ साहले जेठ२५ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रतिक्रिया दिनुहोस्