कर्णाली प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
सुर्खेत। कर्णाली प्रदेशससभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले आयोजना र कार्यक्रमलाई निरन्तरता दिँदै कोरोना नियन्त्रणको प्रयासलाई जोड दिइएको छ।
प्रतिक्रिया दिनुहोस्