देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको प्रधानमन्त्रीद्वारा शिलान्यास
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन्। रुपन्देहीको सिमरहवामा स्थापना हुने अक्सिजन प्लान्टको प्रधानमन्त्रीले भर्चुअलरूपमा शिलान्यास गरेका हुन्। प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने प्लान्टबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्