प्रदेश १ का सबै जिल्लामा एकीकृत कार्यालय स्थापना हुन्छ : मुख्यमन्त्री राई
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लामा एकीकृत कार्यालय स्थापना गरेर सरकारको सेवा दिने बताएका छन्। विकास निर्माणका साना योजनाका लागि प्रदेश राजधानी आइरहनुपर्ने बाध्यतालाई हटाउन एकीकृत कार्यालय स्थापना गरिने मुख्यमन्त्री राईले बताए।
प्रतिक्रिया दिनुहोस्