दोस्रोपटक मन्त्रिपरिषद् विस्तार : सर्वोच्चमा पुरक रिट काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते गरेको दोस्रो मन्त्रिपरिषद् विस्तारको विरुद्धमा पुरक रिट दायर भएको छ। पुरक निवेदनमा दोस्रोपटकको मन्त्रिपरिषदको विस्तारसमेत प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको भन्दै सबै कामकार्वाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशलगायत अन्य आदेश जारी गर्न माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्