निर्वाचन आयोगले भन्यो, ‘जसपामा पुरानै पदाधिकारी कायम रहन्छन्’ काठमाडौं। निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कार्वाहीलाई कानूनसम्मत नदेखिएको बताएको छ। आइतबार फैसला सुनाउँदै आयोगले दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको हो। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले गरेको कार्वाहीलाई कानूनसम्मत नदेखिएको आयोगको ठहर छ। आयोगले जसपाका दुवै पक्षको निवेदनसमेत खारेज गरिदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्