एमाले नेता गौतम भन्छन्- पार्टी जोगिए मात्र सरकार बनाउन सकिन्छ
काठमाडौं। एमाले नेता राजेन्द्र गौतमले सरकारभन्दा पार्टीको जिम्मेवारी रोज्नु पर्ने बताएका छन्। सुदृढ र एकताबद्ध पार्टी आजको आवश्यकता भएकाले यतिबेला सरकारभन्दा पार्टी रोज्नु पर्ने बताए। सामाजिक सञ्जालामा लेख्दै नेता गौतमले भने,"पार्टी र देशमध्ये, देश रोज्नु पर्दछ। पार्टी जोगिए सरकार बनाउन सकिन्छ, देश जोगिए, पार्टी बनाउन सकिन्छ।"
प्रतिक्रिया दिनुहोस्