महन्थ ठाकुरद्वारा आफू निकट नेता थपेर कार्यकारिणी समिति विस्तार
काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ पक्षले कार्यकारिणी समिति विस्तार गरेको छ। जसपा विधानअनुसार ५१ सदस्यीय कार्यकारिणी सदस्य रहने भनिए पनि महन्थ ठाकुरले आफू निकटका १६ जना थपेर समिति विस्तार गरेका हुन्। वर्तमान कार्यकारिणी समितिमा महन्थ ठाकुर अल्पमतमा छन्। पूर्व राजपाको तर्फबाट २६ जना र पूर्व समाजवादी पार्टीबाट २५ जना थिए।
प्रतिक्रिया दिनुहोस्