एमालेका सांसदलाई कसैले राख्ने अधिकार छैन : कँडेल सुर्खेत। कर्णाली प्रदेशसभाका एमाले संसदीय दलका नेता यमलाल कँडेलले एमालेका सांसदहरुलाई कसैले पनि राख्ने अधिकार नभएको बताएका छन्। आजको प्रदेशसभामा बोल्दै कँडेलले पुर्नबहाली भएको सूचनासँगै नेकपा एमाले संसदीय दलको ध्यान आकर्षित भएको बताए। “सरकार हिँड्ने बाटो यही हो भने हुन्छ। जो बाटोमा भेट्यो तिनलाई मन्त्री बनाउने र बाटोमै कर्णाली सरकार हिँडेको भन्दा हुन्छ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्