कर्णाली प्रदेशसभाको बैठक नीति तथा कार्यक्रम पारित नभई स्थगित सुर्खेत।कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ। तर नीति तथा कार्यक्रममाथिको छलफल सकिएपनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।सभामुख राजबहादुर शाहीले दलीय सहमतिअनुसार बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्