कर्णाली प्रदेशसभाः नीति तथा कार्यक्रम पारितमा सकस
सुर्खेत। फ्लोर क्रस गरेका एमालेका ४ जना सांसदको पुर्नबहालीसँगै सत्ता समीकरणमा फेरबदल आएपछि कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित गर्न सकस परेको छ।सोमबार नीति तथा कार्यक्रम माथि छलफल सकेर पारित गर्ने कार्यक्रम रहे पनि प्रकृया अघि नबढी बैठक स्थगित भएको छ। अझै १ बजे प्रदेशसभा बैठक सुरु हुने र बैठक सहज रुपले अघि बढ्ने परिस्थिति बनिनसकेको प्रदेशसभाका एक कर्मचारीले बताए।
प्रतिक्रिया दिनुहोस्