निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने जसपा यादव पक्षको तयारी काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै कानुनी र राजनीतिक उपचार खोज्ने बताएको छ। अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एकपक्षीय हित अनुरुप आयोगले गरेको निर्णय मान्य हुँदैन। आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ। यसविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्