कर्णाली प्रदेशसभा : एमालेद्वारा सदन चल्न दिने घोषणा सुर्खेत। कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना कुरा कामय राखेर तत्कालका लागि बजेट अघि बढाउन दिने भएको छ। मंगलबार प्रदेशसभाको बैठकको सुरुमै प्रदेशसभाका एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने,“विरोधको तरिकालाई बदलेका छौं। समय र कानूनी बाध्यता विषयलाई महत्वपूर्ण रुपमा ग्रहण गरेर संसदीय मूल्यमान्यता तथा गरिमालाई माथि उठाएका विषय यथावत राख्छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्