राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा छाड्दैनः अध्यक्ष थापा काठमाडौं। राप्रपा नेपालको अध्यक्ष कमल थापाले राप्रपाले एक निमेषपनि राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा नछाड्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाईन्छ।त्यसैले दोहोर्‍याएर स्पष्ट पार्न चाहन्छु– पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन,त्यो प्रत्युत्पादक भयो,गल्ती भयो,अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन,छोड्ने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्