विपत्तिमा आ–आफ्नो क्षेत्रबाट उद्धारमा खटिन कार्यकतालाई प्रचण्डको निर्देशन काठमाडौं। नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। विज्ञप्ति जारी गर्दै उनले वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्