झलनाथ खनालको उपचार दिल्लीको अपोलो अस्पतालमा सुरु काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार भारतको दिल्लीस्थित अपोलो अस्पतालमा आजैबाट सुरु भएको छ। उनी उपचारको लागि आजै दिल्लीतर्फ लागेका थिए। “पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएको छ। “उनीसँहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ,”भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्