विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले विकासमैत्री कानून नहँुदा पूर्वाधार निर्माणका धेरै काम सहजरुपमा गर्न नसकिएको बताए। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानून बनाएर तिनको कार्यान्वयन गरिएमा मात्र सम्बृद्घि हासिल हुने उनले जनाए। नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलको भेटघाटमा उनले व्यवसायीमैत्री ऐन कानूनको निर्माण तथा कार्यान्वयनमा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्