यी देशमा अन्तर्राष्ट्रिय उडान सुचारू हुने काठमाडौं। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रम निवास बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्