प्रधानमन्त्रीको निर्देशन–कोरोना नियन्त्रणका लागि सबै निकायको समन्वयात्मक ढंगले काम होस् काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएका छन्। बुधवार साँझ बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको प्रधानमन्त्रीको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्