यी हुन् ठाकुर पक्षले कार्यकारिणी समितिका सदस्य
काठमाडौं।जसपाको अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जनाको नाम थपेर अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। थपिएका सदस्यहरु बाबुलाल साह, विजय गुप्ता,अर्जुन उप्रेती,अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्