प्रतिनिधिसभाको विघटन नितान्त राजनीतिक विषय होः प्रधानमन्त्री ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएका बताएका छन्। सरकारको निर्माण वा विघटन राजनीतिक कारणहरुले मात्र हुने दाबी उनको छ। “कानूनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैनन्।त्यसैले कुनै प्राविधिक कानूनी छिद्रको आधार लिई यस्ता राजनीतिक प्रश्नमा सम्मानित अदालतलाई प्रवेश गराउने उद्देश्यले दायर भएको निवेदन दाबी न्याय निरुपणयोग्य हुन सक्दैन”,ओलीले सर्वोच्चलाई दिएको जवाफमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्