इतिहासले भन्छ– पुनर्स्थापना भएका प्रतिनिधिसभा निरर्थक काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरी निरन्तरता दिनु निरर्थक हुने बताएका छन्। सर्वोच्चला अदालतलाई लिखित जवाफ पठाउने क्रममा प्रधानमन्त्रीले भनेका छन्,“२०५२ सालमा प्रतिनिधिसभाको पुनर्स्थापनापछि उत्पन्न राजनीतिक अस्थिरताले देशमा १० वर्षे सशस्त्र द्वन्द्वलाई जन्मदियो। पहिलो संविधानसभाको कार्यकाल दुईवर्षबाट बढाई चार वर्ष बनाउँदा परिणाम आएन। नयाँ जनादेशमा गएपछि बनेको संविधानसभाले कार्यकाल समाप्त हुनु अगावै संविधान जारी गर्‍यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्