अदालतमा दर्ता भएको रिटको वैधानिकतामाथि नै प्रश्न काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटन विरुद्धको रिटको वैधानिकतामाथि नै प्रश्न उठाएका छन्। उनले अदालतलाई लिखित जवाफ पेश गर्दै प्रस्तुत रिट निवेदनमा पाँच जना सदस्यहरूको मात्र हस्ताक्षर भएको विषय उठाएका छन्। रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने बताएका हुन्।उनले रिट निवेदनमा पाँचजना सदस्यहरूको मात्र हस्ताक्षर भएको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्