प्रदेश अञ्चल कमिटी जस्तै भयो
पोखरा। गण्डकी प्रदेशका विपक्षी दलका नेता पुथ्वी सुब्बा गुरुङले अहिले प्रदेशको काम अञ्चल कमिटीको जस्तै भएको टिप्पणी गरेका छन्। प्रदेशसभामा उनले भने, ‘पहिला अञ्चलमा सरकार थिएन, अहिले सरकार छ, फरक यति हो’, उनले थपे, ‘आदर्शको कुरा गरेको होइन्। प्रणाली फेरियो, संरचना र प्रकृया बदलियो बानी बदलिएन्। अहिलेपनि केन्द्रको आदेश नै अबलम्बन भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस्