१३ औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर बन्यो : नेता सिंह काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३औं महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन्। आज आयोजित एक कार्यक्रममा विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा कमजोर बनेको उनको तर्क छ। पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा भएको उनले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्