तेस्रो शक्ति निर्माणको अभियानमा कांग्रेस नेता कृष्ण सिटौला काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौला यसपटक पनि तेस्रो शक्ति निर्माण गर्ने अभियानमा देखिएका छन्।सभापतिमा दाबेदारी देखाएका सिटौला र उनको समूहमा रहेका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्।यसपटक महाधिवेशनमा परम्परागत शक्तिकेन्द्र भत्किने र नयाँ नेतृत्व निर्वाचित हुने परिस्थिति निर्माण भएको सिटौंलानिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए।देशभरीका कार्यकर्ताको सुझावअनुसार नयाँ नेतृत्व निर्माण गर्न छलफल भइरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्