देउवाविरूद्धको मुद्दा दरपीट गरेको सर्वोच्चले ओलीविरूद्धको मुद्दा के गर्ला? काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारविरूद्धको रिटमाथि सर्वोच्चमा आज सुनुवाई हुँदैछ।तर यसअघि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेकोमा भने अदालतले निर्वाचन आचारसंहितासँग जोडेर उक्त विषय निर्वाचन आयोगको क्षेत्राधिकारभित्र पर्ने र अदालतको विषय नभएको भन्दै मुद्दा दरपीट गरेको थियो।२०७४ भदौ १५ गते निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन प्रधानमन्त्री देउवाले भदौ २६ गते मन्त्रिममण्डल विस्तार गरेपछि परेको रिट अदालतले दरपीट गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्