ओलीको भ्याकेट निवेदनअनुसार अन्तरिम आदेश खोरज हुने वा नहुने अर्को सुनुवाइले निर्णय गर्ने काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदन बमोमिज अन्तरिम आदेश खारेज हुने वा नहुने भन्ने सम्बन्धमा अर्को सुनुवाइपछि मात्र निर्णय हुने भएको छ। मंगलबार भएको सुनुवाईले भ्याकेटको निवेदनमा अन्य आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्