मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चले दियो अन्तरिम आदेश, २० मन्त्री पदमुक्त काठमाडौं। सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार रिटमाथि सुनुवाई गरेपनि अन्तरिम आदेश जारी गरेको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा यसअघि न्यायाधीस ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्