मेरो होइन्, लोकतान्त्रिक अभ्यासकै विरोध भयो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको टिप्पणी गरेका छन्। गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि विद्यालय भवनको भर्चुअल शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासको विरोध गर्दै अनैतिक समाज निर्माण गर्ने प्रयास भएको बताए। हरेकदिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको उनको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्