एकताबद्धरुपमा अघि बढ्न प्रतिबद्ध छौं – पाँच राजनीतिक दल काठमाडौं। पाँच राजनीतिक दलको विपक्षी गठबन्धनले एकताबद्धरुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “नेपालको संविधान,लोकतन्त्र, संसद, राष्ट्रिय हितको रक्षा, कोराना महामारी,बाढी, पहिरो,डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापना तथा जनताका अपेक्षा एवम् आवश्यकताप्रतिको जिम्मेवारीबोधका साथ संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको छ,”आज जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति कांग्रेस, माओवादी केन्द्र,माधवकुमार नेपाल, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले जारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्