पाँच दलको प्रधानमन्त्री ओलीमाथि आरोप– संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम गर्ने काठमाडौं। पाँच दल सम्मिलित विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन्। “प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाव र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन्,”उनीहरुले आज जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। विज्ञप्ति कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल, जसपा र राष्ट्रिय जनमोर्चाले जारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्