कृष्णगोपालले पाए थप ४ मन्त्रालय काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले थप ४ मन्त्रालय पाएका छन्। उनले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका छन्। पुर्नगठन गरिएको मन्त्री परिषदको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि सबै मन्त्री पदमुक्त भएपछि ती मन्त्रालय खाली थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्