माओवादीबाट स्थानीय तहमा पदमुक्त हुने सबैभन्दा बढी रौतहटका काठमाडौं।माओवादी केन्द्र छाडेर एमालेमा लागेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका रहेका छन्।जहाँ २ वटा नगरपालिकाका प्रमुखसहित ४ उपप्रमुख र १ वडा अध्यक्षकाे पद रिक्त भएको छ।मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै रिक्त भएका छन् भने कटहरिया नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। देवाही गोनाही, फतुवाविजयपुर, माधवनारायण नगरपालिकाको उपप्रमुख रिक्त हुदा यमुनामाई गाउपालिकाको उपाध्यक्ष पद रिक्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्