कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त काठमाडौं। कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त भएको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा भजनी नगरपालिकाका उपप्रमुखसहित तीन वडाअध्यक्ष छन्। गौरिगंगा र बर्दगोरिया नगरपालिका–४ र गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष कारबाहीमा परेका हुन्। महोत्तरीका साम्सी गाउँपालिकाका अध्यक्ष, सिरहा लहान नगरपालिकाका नगरकार्यपालिका सदस्य, ओखलढ्ंगा चम्पादेवी गाउँपालिकाका–७ का वडाअध्यक्ष कारबाहीमा परेपछि पद रिक्त भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्