१८ वर्षपछि भारतीय राष्ट्रपतिले ‘प्रेसिडेन्सियल रेल’को प्रयोग गर्दै एजेन्सी। भारतका राष्ट्रपति आज प्रेसिडेन्सियल रेलमार्फत कानपुर जादैछन्। भारतमा प्रेसिडेन्सियल रेलको प्रयोग १८ वर्षपछि हुन लागेको हो। पछिल्लो पटक २००६ मा तत्कालीन राष्ट्रपति एपीजे अब्दुल कलामले प्रयोग गरेका थिए। यसपटकको प्रेसिडेन्सियल रेलमा भारतीय रेल मन्त्रालयको लक्जरी टुरिस्ट रेलको केहि डब्बापनि हुनेछ। प्रेसिडेन्सियल रेलको प्रयोग भारतका पहिलो राष्ट्रपति डा.राजेन्द्र प्रसादले १९५० मा गरेका थिए। भारतमा हालसम्म यस्तो रेलको प्रयोग ८७ पटक
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्