प्रधानन्यायाधीशको प्रश्नः प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीले म विश्वासको मत लिदिनँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय भनेर प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको जारी सुनुवाईमा उनले यस्तो प्रश्न गरेका हुन्। अधिवक्ता दिनमणी पोखरेलका अनुसार संविधानको ७६(५) अनुसार ओलीले दाबी गर्न पाउने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्