गोर्खा भर्तीका विषयमा बेलायतलाई प्रधानमन्त्रीको प्रश्न : ब्रिटिस गोर्खामा नेपालीलाई के स्वार्थमा लिइन्छ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा भर्तीका विषयमा भएको सन्धी त्रिपक्षीय नभई दुई पक्षिय मात्र भएको दाबी गरेका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “बेलायतले भारत छोडेर जाँदा भारत र बेलायतीच सम्झौता भयो, जुन हामीलाई थाहै भएन। अहिले ब्रिटिस गोर्खामा नेपालीलाई बेलायतले लिन्छ, के स्वार्थमा लिन्छ न हामीलाई जानकारी गराउँछ न परामर्श गर्छं।”
प्रतिक्रिया दिनुहोस्