पौडेल समूहको जोड–क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाऔं काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको छ। भेलापछि नेता प्रकाशमान सिंहले सहमतिमा उम्मेदवार छान्न ढिला गर्नु नहुने सुझाव आएको बताए। भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्