प्रधानमन्त्रीले आफ्नै पार्टीकालाई छोडेनन्, अरुलाई के गन्थे? : देउवा काठमाडौं। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले प्रधानमन्त्री केपी शर्मा ओली अधिनायवादी भएको बताएका छन्। शनिबार पत्रकारहरुसँगको छलफलमा सभापति देउवाले अधिनायकवादी र सर्वसत्तावादी शैलीका प्रधानमनत्रीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको टिप्पणी गरे। देउवाले भने “प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी हुन्। उनी अधिनायकवादी हुन्। आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्