एमाले प्रवक्ता ज्ञवाली भन्छन्–केही नेताका व्यवहार विरोधाभासपूर्ण छन् काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टीका केही नेताका व्यवहार एकतासँग मेल खाने खालको नभएको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि उनले भने,'एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने र आफ्नो पार्टीको सरकार कायम नराख्ने, प्रतिपक्षलाई काधमा राखेर उनीहरुलाई श्रेष्ठ बनाउने गम्भीर खालका विरोधाभास देखिएका छन।’ तर सीमित नेताको चाहना यस्तो भएपनि देशैभरका जनता र कार्यकर्ता तथा स्थिरता चाहनेहरु एकताको पक्षमा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्