प्रधानमन्त्रीको प्रश्न, ‘हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायमूर्तिहरु किन चुप लाग्नुभयो?’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हिंसालाई प्रोत्साहन गर्ने कुरा हुँदा न्यायाधीसहरु मौन बसेको भन्दै आपत्ति जनाएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्रीले अदालतमा फ्रान्स र बेलायतमा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई गरेजस्तै व्यवहारका कारण काटिने भन्दै हिंसात्मक अभिव्यक्ति दिँदा पनि न्यायाधीशले केही नबोल्नु आश्चर्यको कुरा भएको बताए। यस्तो हिंसालाई दुरुत्साहन गर्नेकाम अदालतमा गर्न नहुने उनको तर्क छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्