प्रधानमन्त्रीको ३ प्रश्न, ‘कांगेसले कुको अर्थ बिर्सिएछ’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई २०१७ सालमा गरेको निर्णय के थियो भनेर प्रश्न गरेका छन्। मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले तोकिएको निर्वाचनलाई कांग्रेसले कु भनेकोप्रति लक्षित गर्दै भने, “म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, माघ १९ चाहीँ के थियो? निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने अशोज १८ गतेको घटना के थियो? त्यतिबेला कु भन्ने शब्द आउने हिम्मत भएन नी!”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्