एमाले २०७५ जेठ २ मा फर्किएको घोषणा गर्न महाधिवेशन आयोजक समिटीको बैठक सुरु काठमाडौं। एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकले सर्वोच्च अदालतको आदेश पालना गर्न आयोजक कमिटीलाई केन्द्रीय कमिटी स्थापित गर्दै २०७५ जेठ २ मा फर्कने निर्णय गर्ने छ। पार्टीभित्रको विवाद मिलाउन पार्टीका संरचना तत्कालीन माओवादी केन्द्रसँग एकता गर्नुअघिको संरचनामा फर्किनुपर्ने असन्तुष्ट समूहको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्